बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

जसले ‘काण्ड’कै कारण पद गुमाए

 सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् ।  सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसनको ‘डिल’ गरेको एउटा अडियो सार्वजनिक भएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।  ...