शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीले कोभ्याक्सिन लगाएका थिए, अमेरिका जाने अनुमति कसरी पाए भन्दै बहस सुरु

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा कम्पनीका प्रमुखसँग पनि भेट्नेछन् । ...