मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा नेविसंघको चरणबद्ध आन्दोलनः १२ वटा सरकारी गाडी नियन्त्रणमा, ठाउँ–ठाउँमा चक्काजाम

पोखरा । आफ्ना कार्यकर्ता पक्राउ परेको विरोधमा नेविसंघले मंगलबारदेखि चरणबद्ध रुपमा आन्दोलन थालेको छ । सत्ता र शक्तिको आडमा आफ्ना कार्यकर्ता फसाउन खोजको भन्दै नेविसंघले आन्दोलन थालेको हो । ...