मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन प्रवर्द्धनका लागि फिल्म फेस्टिभल, कलाकारदेखि चलचित्र निर्माता भित्र्याउने योजना

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रमा अवस्थित छ थाहा नगरपालिका । प्राकृतिक र जैविक रूपले विविधता रहेको उक्त क्षेत्र पर्यटनका हिसाबले अत्यन्त महत्त्वपूर्ण मानिन्छ । एक हिसाबले मकवानपुर महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा स्थापित...