मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

गच्छदार नेतृत्वको तत्कालीन फोरमका ११ जना काँग्रेस केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेबहादुर देउवाले  विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ११ जना केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । शुक्रबार सभापति देउवाले सांगठनिक संरचना समायोजन गर्नका लागि गरिएको...