तनहुँ। तनहुँको देवघाट गाउँपालिका-५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक लगाइएको छ । उक्त पुल जीर्ण भइसकेकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मोटरसाइकल सञ्चालनमा रोक...