नेपाली भाषाका क्रिया ‘खानु’ लाई मैले जागिर सुरु नगर्दासम्म त्यति ध्यान दिएको थिएन । तर जब आईएससी पास गरेर एउटा चुरोट बेच्ने कार्यालयमा मैले अस्थायी कर्मचारीको रूपमा काम सुरु गरेँ ...