शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ कम्पनीसँग प्रस्ताव माग्ने

काठमाडौँ उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न प्रस्तावित बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनीसँग प्रस्ताव माग्ने तयारी गरिएको छ । काठमाडौँ उपत्यकावासीको दुई दशकदेखिको प्रतीक्षित आयोजनाको रूपमा...