आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

हलिउड अभिनेत्री ओल्गा कोरोनाभाइरसबाट संक्रमित

हलिउड अभिनेत्री ओल्गा कुरलेन्को कोरोनाभाइरसबाट संक्रमित भएकी छन् । जेम्स बान्डको फिल्म ‘क्वान्टम अफ सोलेस’ मा भूमिकामा निभाएकी ओल्डालाई कोरोनाभाइरस ‘पोजेटिभ’ देखिएको हो । अभिनेत्री ओल्गाले आफ्नो सामाजिक सञ्जाल...