पोखरा । पोखराका तालहरूको सरसफाइ ५ वर्षसम्म लक्ष्मी ग्रुपले गरिदिने भएको छ । पोखराको वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी भएको हो...