बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बसरुद्दीनको फन्डा : प्रमका अगाडि निःशुल्क उपचार गर्ने घोषणा, तर प्रदेश सरकारसँग बुझे ३१ लाख रुपैयाँ

काठमाडौँ । बसरुद्दीन अन्सारी प्रबन्ध निर्देशक रहेको नेशनल मेडिकल कलेजले प्रदेश २ सरकारबाट हावा हुरीका घाइतेलाई उपचार गरे बापत ३१ लाख ३८ हजार रुपैयाँ बुझेका छन् । चैत १७...