आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

हरारी महाेदय, महाव्याधिसँग लड्न सक्षम छ 'मानवीय पुँजीवाद' ?

कोरानोले गर्दा मानिसहरु बिमार भएका र मरिरहेका खबर विश्वभरिबाट आइरहेका छन् । तर जब कोराना भारत पुग्यो, यसलाई रोक्नका लागि गरिएको ‘लकडाउन’बाट मर्नेहरुको खबर झनै भयावह बनेर अगाडि आउन थालेका...