सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा फिल्म हेर्न निर्देशक खनालको सुझाव

काठमाडौं । कोरोनाको त्रास विश्वमा दिन प्रतिदिन बढ्दो छ । नेपालमा पनि केही ब्यक्तिमा कोरोना देखिएको छ । यस्तो अवस्थामा कोरोना पीडितको पहिचान गर्न र कोरोनाबाट सर्वसाधारणलाई सुरक्षित राख्न सरकारले...