उपनिर्वाचन
डकेन्द्रले बढाए मत, साढे २७ हजार मत गन्दा कसको कति भोट ?
सोमबार, १७ वैशाख २०८१, ११ : ३०
काठमाडौँ । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा पहिचानवादीको साथ पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले मत बढाएका छन् । पछिल्लो मत परिणामअनुसार डकेन्द्रले ६ हजार ९०१ मत प्राप्त गरेका छन् ।
यसअघि दोस्रो स्थानमा रहेको कांग्रेसँग फराकिलो मतान्तर रहेपनि डकेन्द्र अहिले कांग्रेसलाई साँघुरो मतान्तर बनाउँदै पछ्याइरहेका हुन् ।
कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ३२४ मत पाएका छन् । यस्तै शीर्ष स्थानमा रहेका एमाले उम्मेदवार सुहाङ नेम्वाङ भने ११ हजार ७८ मत पाएका छन् । चौथो स्थानमा रहेका रास्वपाका मिलन लिम्बुले १५१२ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण