आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

स्यानिटाइजर : ९५ प्रतिशत भाइरस त मार्छ, जथाभावी प्रयोगले समस्या पनि पार्न सक्छ !

  विश्व नै कोरोना महामारीबाट आक्रान्त छ । कोरोना महामारीकै कारण दिनप्रतिदिन विभिन्न समस्याहरु बढ्दै गइरहेका छन् । श्वासबाट र हावाबाट सर्ने एकप्रकारको शुक्ष्म भाइरसको असरलाई...