बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बन्दाबन्दीको समयमा महिला हिंसाका घटना बढे, एक महिनाको अवधिमा ७२ वटा घरेलु हिंसा, १८ बलात्कारका घटना

काठमाडौं–  गत २०७६ साल चैत्र ११ देखि बैशाख ११ सम्मको समयमा १२८ जना महिला तथा बालिका माथि विभिन्न प्रकारको हिंसा भएको पाइएको छ ।  महिला पुनस्र्थापना केन्द्र (ओरेक)द्वारा सञ्चालन...