शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक (नयाँ नक्सासहित)

काठमाडौं । सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको नेपालको नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले बुधबार सरकारी स्वामित्वको टेलिभिजन च्यानलको प्रत्यक्ष प्रशारणमार्फत नक्सा सार्वजनिक गरेको...