शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

'जङ्कफुड प्रयोगले बालबालिकाको शारीरिक र मानसिक विकासमा समस्या निम्त्याउँछ '

पछिल्लो समय बजारमा पाइने प्याकेटका खानेकुरा (जङ्कफुड) मा धेरैको ध्यान जान थालेको छ । चाउचाउ, कुरमुरे, बिस्कूट, चकलेट, चिजवल र विभिन्न पेय पदार्थ छिटो अनि सहजै रुपमा उपलब्ध छन् ।...