सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार ९६६ पुग्यो

कैलाली – सुदूरपश्चिम प्रदेशमा फेला परेका संक्रमितको संख्या ३ हजार  ९६६ पुगेको छ । महिला ९२८ , पुरुष ३ हजार ३८ रहेको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ...