बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

फड्के किराको प्रकोप : धानबालीमा व्यापक नोक्सानी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका किसानको धान रोपेको खेतमा खैरो फड्के किराले व्यापक नोक्सानी पुर्याएको छ ।   सो नगरपालिका–१, ६ र १२ का किसानको पाक्नै लागेको धानबालीमा फड्के किराको प्रकोप...