शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एमालेको संरचना र कार्यशैली रिसेट गर्नुपर्ने बेला आयो, जनमतलाई षड्यन्त्र भन्नु आत्मघाती: सुरेन्द्र पाण्डे

काठमाडौँ । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान सञ्चालन पद्धति र कार्यशैलीलाई जनताले पूर्ण रूपमा अस्वीकार गरेको टिप्पणी गरेका छन् । निर्वाचनमा प्राप्त परिणामलाई षड्यन्त्र वा अन्तर्घातको नाम...