शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका पूर्वमन्त्रीको प्रश्न– नेपालले नक्सा निकाल्यो, चीनले भू–भाग मिच्यो, मोदी केको खुसी मनाउँदैछन् ?

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको सपथ लिएको एक वर्ष पूरा भएको छ । गतवर्ष लोकसभा निर्वाचनबाट दोस्रो कार्यकालका लागि बहुमतका साथ चुनिएका मोदीले ३० मेइमा दोस्रो कार्यकालको...