सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

व्याख्यात्मक टिप्पणीले एमसीसी परिमार्जन हुँदैन : डा.मिनेन्द्र रिजाल

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले एमसीसी सम्झौताका सम्बन्धमा संसदमा व्याख्यात्मक टिप्पणी गरिए पनि त्यसले सम्झौतालाई परिमार्जन, विकसित वा परिवर्तन गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको...