शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङजामा जिप दुर्घटना, १ जनाको मृत्यु

स्याङजा । जिप दुर्घटना हुँदा किशोरीको मृत्यु भएको छ । भिरकोट नगरपालिका– ५ मा आज जिप दुर्घटना हुँदा भिरकोट– ५ की १५ वर्षीया दुर्गा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ...