मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

के जनतासँग झुक्दैमा सरकार सानो हुन्छ र ?

केहीदिन यता काठमाडौंलगायत देशका मुख्य सहरका सडक तातेका छन् । ‘इनअफ इज इनअफ’ नारासहित निस्किएको हुल कुनै राजनीतिक पार्टीबाट स्वचालित भन्दा पनि स्वतस्फूर्त निस्किएको आक्रोश हो भन्ने प्रष्ट देखिन्छ ।...