सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

रुसी सदनमा १६औँ बाल नाटक महोत्सव, नाटक हेर्न विद्यार्थीको भिड

काठमाडौँ । कमलपोखरीस्थित रुसी सदन (रसियन हाउस)मा केही दिनदेखि १६औँ राष्ट्रिय बाल नाटक महोत्सव तथा बाल लघुचलचित्र महोत्सव चलिरहेको छ । शैली थियटरको आयोजना, चलचित्र विकास बोर्ड र रुसी सदनको...