शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा काँग्रेसले उठायो प्रधानमन्त्री र राष्ट्रपतिको भूमिकामा प्रश्न

नेपाली काँग्रेसले राष्ट्रियसभामा राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकाप्रति प्रश्न उठाएको छ । आजदेखि सुरु भएको राष्ट्रिय सभाको बर्षे अधिवेशनको पहिलो बैठकमा बोल्दै काँग्रेसका सांसद राधेश्याम अधिकारीले प्रतिनिधिसभा विघटन र राष्ट्रपतिको भूमिका...