बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

साइप्रस पठाइदिन्छु भनेर ठगेको आरोपमा पक्राउ

काठमाड । साइप्रस पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–३ घर भएर काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने राजन गिरी...