शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अब दराजमा इसेवामार्फत पनि भुक्तानी गर्न मिल्ने

काठमाडौं– नेपालको अग्रणी अनलाइन बजार दराजले डिजिटल वालेट इसेवासँग सहकार्य सुरु गरेको छ। यो साझेदारीको साथ प्रयोगकर्ताहरूले सजीलै दराज एपमा खरीद गरेको कुनै पनि चीजको लागि इसेवामार्फत भुक्तानी गर्न सक्दछन्।  ...