आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

भीम रावल नेकपामा गएपछि कर्ण थापाले भने– मन चसक्क हुँदो रहेछ !

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य कर्ण थापाले पूर्व उपाध्यक्ष भीम रावल नवगठित नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि सुदूरपश्चिममा नेकपा एमालेको पहिलो पुस्ता एमालेमा नरहेको बताएका छन् । बुधबार रावल प्रचण्ड...