राजनीति
भीम रावलसँगै धनगढी पुगे एमाले नेता थापा
शुक्रबार, ०४ माघ २०८१, १० : ५५
धनगढी । नेकपा एमालेबाट कारवाहीमा परेका एमाले पूर्व उपाध्यक्ष भीम रावलसँगै सँगै एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा पनि धनगढी पुगेका छन् । आज धनगढी पुगेका रावल र थापा श्रीएयर लाइन्सको जहाजको एउटै ‘रो’ को सिटमा बसेर धनगढी आवरण गरेका हुन् ।
रावलसँगै बसेका थापा प्रफुल्ल मुद्रामा देखिएका छन् । उनीहरु सँगैसँगै यात्रा गर्नुको पछाडिलाई एमालेभित्रको राजनीतिक कोर्षलाई महत्पूर्ण ढंगले हेरिएको छ भने कतिपयले संयोगको यात्रा ठानेका छन् ।
धनगढी विमानस्थलबाट सरकारी गाडीबाट धनगढी आएका रावललाई उनका समर्थकहरुले विमानस्थलमा भव्य स्वागत गरेका थिए । एमालेमा रावललाई कारवाही गर्नुहुन्न पक्षमा थापा थिए । जुनकारण थापा र रावलको जहाजको सँगैसँगैको यात्रालाई महत्पूर्ण ढंगले हेरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण