आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रतिव्यक्ति आम्दानी बढ्यो भन्नु मनोवैज्ञानिक सन्तोष मात्र हो, वैदेशिक सहायताकोे ढोका बन्द हुन सक्छ’

विश्व बैङ्कले नेपाललाई निम्न मध्यम आय भएको मुलुकमा स्तरोन्नती गरेपछि यसबाट नेपालले पाउने लाभ र हानिका विषयमा बहस हुन थालेको छ । कोरोनाले अर्थतन्त्र थिलथिलो पारेकै अवस्थामा विश्व बैङ्कले स्तरोन्नतीको...