शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रातो मच्छिन्द्रनाथलाई बुङ्गमतीबाट पाटनको तःबहाल मन्दिर ल्याइयो (तस्बिरहरू)

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङ्गमतीबाट आज पाटनको तःबहाल मन्दिर ल्याइएको छ । मच्छिन्द्रनाथलाई ६ महिना पाटन, ६ महिना बुङ्गमती राखिने चलनअनुसार आज तःबहाल ल्याइएको हो ।...