काठमाडौँ । दलित समुदायले प्रधानमन्त्री बालेन्द्र साहप्रति आक्रोश व्यक्त गर्दै काठमाडौँमा आन्दोलन सुरु गरेका छन् । आइतबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका उनीहरूले सिन्धुलीका श्रीकृष्ण विश्वकर्मालाई न्याय दिनुपर्ने माग राख्दै...