सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)

सोमबार, ०८ असार २०८३, १७ : ३८
सोमबार, ०८ असार २०८३

चितवन । रास्वपा महाधिवेशनमा पूर्वनिर्धारित कार्यतालिका अनुसार दोस्रो दिन बन्द सत्र सुरु नभएपछि महाधिवेशन प्रतिनिधिहरू समय कटाउन नाचगानको सहारामा जुटेका छन् । 

चितवनको भरतपुरस्थित उद्योग सङ्घको हलमा महाधिवेशन प्रतिनिधिहरू नाचगान गरेर समय कटाउनतर्फ लागेका हुन् । दोस्रो दिनको बन्द सत्र सोमबार बिहान साढे ८ बजेबाट सुरु हुने भनिए पनि बेलुका साढे ५ बजेसम्म पनि सुरु भएको छैन । महाधिवेशन प्रतिनिधि विवाद लगायतका कारण बन्द सत्र सुरु हुन नसकेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप