बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा निषेधाज्ञा जारी

जुम्ला । चन्दननाथ नगरपालिका–५ को मूल बजारका व्यापारीलाई कोरोना सङ्क्रमण देखिएपछि यहाँको सदरमुकाम खलङ्गामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।  कोरोना सङ्क्रमण समुदायमा फैलिनबाट रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले...