पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
शुक्रबार, ०१ साउन २०८३, ०६ : ३७
सारांश
- धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलानजिक तिग्राङ खानी क्षेत्रमा खसेको सुक्खा पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।
- राजमार्ग आज बिहान ४ बजेदेखि दुवैतर्फका सवारीसाधनका लागि पूर्ण रूपमा सञ्चालनमा आएको हो।
- पहिरो हटाएर सडक सुरक्षित बनाएपछि आज बिहान ४ बजेदेखि पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलानजिक तिग्राङ खानी क्षेत्रमा खसेको सुक्खा पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।
राजमार्ग आज बिहान ४ बजेदेखि दुवैतर्फका सवारीसाधनका लागि पूर्ण रूपमा सञ्चालनमा आएको हो।
यसअघि सो क्षेत्रमा माथिबाट निरन्तर सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। जोखिमका कारण जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाएको थियो।
पहिरो हटाएर सडक सुरक्षित बनाएपछि आज बिहान ४ बजेदेखि पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण