सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘एमसीसीको विरोध गर्नु ‘लाल मनोवैज्ञानिक’ रोग हो’

नेपालमा यतिखेर अमेरिकी सहयोगको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौता विवादमा छ । विवाद चर्किरहेकै बेला एमसीसी मुख्यालयकी कम्प्याक्ट अप्रेशन उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली नेपाल आएर फर्केको छ ।...