आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

उर्लिएर आएको बागमतीसँग फोटो खिच्ने रहर, तस्विरमा हेर्नुहोस्

काठमाडौँ । यतिबेला नेपालभर मनसुन सक्रिय रहेको छ । केही दिनयता देशभर भारी वर्षा भइरहेको छ । जसको कारण कयौँ स्थानमा बाढी र पहिरोले धनजनको ठूलो क्षति भइरहेको छ । ...