उर्लिएर आएको बागमतीसँग फोटो खिच्ने रहर, तस्विरमा हेर्नुहोस्
सोमबार, ०५ साउन २०७७, १८ : ३८
काठमाडौँ । यतिबेला नेपालभर मनसुन सक्रिय रहेको छ । केही दिनयता देशभर भारी वर्षा भइरहेको छ । जसको कारण कयौँ स्थानमा बाढी र पहिरोले धनजनको ठूलो क्षति भइरहेको छ ।

काठमाडौँ उपत्यकामा पनि आइतबारदेखि निरन्तर वर्षा भइरहेको छ । जसले गर्दा काठमाडौँ उपत्यका भएर बग्ने खोला र नदीको जलस्तर ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभागले खोला र नदी छेउ बस्ने सबैलाई सर्तक रहन आग्रह गरेको छ ।

तर, हामी मानिस पनि जब्बर नै छौँ । प्रकृतिसँग पैठाजोरी खोज्न पुगिहाल्छौँ । कतै यही नदी उर्लिएर ठूलो क्षति गरिरहेको छ । तर, हामी त्यही बाढी आएर ठूलो बनेको नदीलाई हेरेर मनोरञ्जन लिन पुग्छौँ । नदीलाई पृष्ठिभूमिमा राखेर तस्विरलाई कैद गर्न हतारिन्छौँ । हेरौँ उर्लिएको बागमतीको रमिता हेर्न आएकाहरुका केही तस्विरहरुः









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण