सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय शिल

पोखरा । सरकारले कोरोना संक्रमण कम भएको भन्दै लकडाउन खोलेको दिन नै स्याङ्जा जिल्ला प्रहरी कार्यालयलाई भने शिल गरिएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत तीन प्रहरीको कोरोना...