आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

खै चेतना हामीमा ? महामारी भुलेर गाईजात्रामा दर्शक ! (फोटो/भिडियो)

भक्तपुर । देशभरका नेवार समूदायले आज गाईजात्रा पर्व मनाएका छन् । विश्वमा कोरोना भाइरसको महामारी रहेको वर्तमान समयमा त्यो त्रासलाई भुलेर जात्रामा दर्शक हुनेहरुको भीड भक्तपुरमा देखियो ।  इतिहासका पन्नाहरुमा...