शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नेपाल मुक्तक प्रतिष्ठानको अध्यक्षमा रामकाजी कोने चुनिए

काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान केन्द्रीय समितिको अध्यक्षमा मुक्तककार रामकाजी कोने चुनिएका छन् । राजधानीमा सम्पन्न प्रतिष्ठानको बाह्रौँ साधारणसभाले अध्यक्ष सहित नयाँ कार्यसमिति गठन गरेको हो ।  साधारणसभाले प्रतिष्ठानको उपाध्यक्षमा राधेश्याम...