बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फ्राइडे रिलिज : ‘मिस्टर नेपाली’सँग भिड्दै ‘सम्हाली राख है’

काठमाडौँ । फ्राईडे रिलिजअन्तर्गत आज शुक्रबारबाट एकसाथ दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म हुन् ‘मिष्टर नेपाली’ र ‘सम्हाली राख है’ । देशभरबाट एकसाथ प्रदर्शनमा आएका यी दुबै फिल्मका...