बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमार्फत एक महिलाको अश्लील तस्बिर तथा भिडियो दुरुपयोग गरी चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिलीप कुमार गिरीका...