मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जोगिबाडामा ६ करोडको लागतमा पक्की पुल निर्माण हुँदै

जुम्ला । हिमा गाउँपालिका–३ स्थित जोगिबाडामा रु ६ करोड ३४ लाख लागतमा पक्की पुल निर्माण हुने भएको छ । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको उक्त बजेटमा हिमा...