शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रीसको आप्रवासी शिविरमा आगलागी, १ हजार व्यक्ति भागेको आशंका

एथेन्स । ग्रीसको लेस्बोस द्वीपमा रहेका आप्रवासी बस्तीमा आगलागी भएपछि एक हजारभन्दा बढी आप्रवासी अन्यत्र भागेका छन् । ग्रीसको मोरिया शिविर र त्यस आसपासको क्षेत्रमा झण्डै १२ हजार ५०० आप्रवासीले आश्रय...