एजेन्सी – बलिउडदेखि हलिउडसम्म नै चर्चा पाएकी अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँग विवाह गरिन् । उनले आफूभन्दा करिब १० वर्ष कान्छा युवकसँग विवाह गरेर झनै चर्चा पाइन् । ...