मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

भैरहवामा गाडीको ठक्करबाट फलफूल व्यापारीको मृत्यु

बुटवल । रुपन्देहीको भैरहवामा स्कारपियो गाडीले फलफुल बेच्ने ठेलालाई ठक्कर दिँदा ठेला चालकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीकाअनुसार मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–६ दयापथका...