प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
बिहीबार, ०७ साउन २०८३, १८ : ३९
सारांश
- प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा भारतका प्रधान न्यायाधीश सूर्य कान्तको निमन्त्रणामा बिहीबार नयाँ दिल्ली प्रस्थान गरेका छन्।
- भ्रमणको अवधिमा उनले भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ।
- साउन ११ गते प्रधान न्यायाधीश शर्मा स्वदेश फर्कनेछन्।
काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा भारत प्रस्थान गरेका छन्। भारतका प्रधान न्यायाधीश सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा शर्मा बिहीबार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए।
भ्रमणको अवधिमा शर्माले भारतको सर्वोच्च अदालतको समेत अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ।
साउन ११ गते उनी स्वदेश फर्कनेछन् । उक्त भ्रमण दलमा प्रधान न्यायाधीश शर्माकी धर्मपत्नी उमा शर्मा र सह रजिष्ट्रार अमित उप्रेती सहभागी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण